आयोगको ठहरः आन्दोलन हिंसात्मक बन्नुमा ‘घुसपैठ’, रवि र सुदनमाथि पनि प्रश्न
▸ यस स्टोरीको अंश: राष्ट्रिय मानव अधिकार आयोगद्वारा ४९ जनामाथि अनुसन्धान र कारबाहीको सिफारिस
राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गतेको ‘जेनजेड आन्दोलन’ हिंसात्मक बन्नुमा योजनाबद्ध घुसपैठ भएको निष्कर्ष निकालेको छ । आयोगले आयोजक पक्ष, सुरक्षाकर्मी र राजनीतिक प्रभावसम्मका विषयमा प्रश्न उठाएको छ । प्रतिवेदनले ‘टोभ’ लेखिएका कालो टिसर्ट लगाएका मोटरसाइकल समूहले भीडलाई उक्साउने भूमिका खेलेको उल्लेख गर्दै थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित