आजदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै
▸ यस स्टोरीको अंश: कर्णालीको माटो, वेदना र यथार्थलाई रंगमञ्चमा उतारेको ‘अछेता’ नाटक मञ्चनप्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आज (३ जेठ)देखि सुरु भएको छ र यो आगामी असार १ गतेसम्म रहनेछ । ज्योतिषीय गणनाअनुसार सङ्क्रान्ति नभएको महिनालाई मलमास वा अधिकमास भनिन्छ । यस अवधिमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्न सकिने तर नयाँ व्रतको सुरुआत र माङ्गलिक कार्य गर्नु नहुने नियम छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›