हर्क साम्पाङद्वारा आज पनि संसद बैठक बहिष्कार, ‘माइक’बिनै बोले, झोला टिपे, निस्किएर हिँडे !

यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले प्रतिनिधिसभा बैठक अवरुद्ध, विपक्षीको विरोध जारी
arthasarokar.com · 1 हप्ता अघि

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आज पनि संसद बैठक बहिष्कार गरेका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै साम्पाङले बैठक नै बहिष्कार गरेका हुन् । आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल चलिरहेका बेला साम्पाङले उठेर विरोध जनाएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू