बैंकलेले बढी काममा खटाए अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने
▸ यस स्टोरीको अंश: बैंकहरूले ओभरटाइम काम गराए अतिरिक्त पारिश्रमिक दिनुपर्ने, राष्ट्र बैंकको निर्देशन
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूलाई कार्यालय समयभन्दा बढी काममा खटाए अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिन निर्देशन जारी गरेको छ । एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै राष्ट्र बैंकले कर्मचारीलाई कार्यालय समय बाहेकको अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाइने र विशेष अवस्थामा काममा खटाउनुपरे प्रचलित कानुन बमोजिम अतिरिक्त पारिश्रमिक उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित