जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ, २ लाख ३६ हजार बरामद 

यस स्टोरीको अंश: लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
bankingsamachar.com · 1 हप्ता अघि

सप्तरीको कंचनरूप नगरपालिका– ४ बकाल बस्ने ५९ वर्षीय महेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा महेश समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कंचनपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार ८ सय १० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू