अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

यस स्टोरीको अंश: लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
bankingsamachar.com · 1 हप्ता अघि

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १४ ग्राम ६ सय ६० मिलिग्राम सहित कमल गाउँपालिका–६ त्रिवेणी चोक बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी झापाको दमक नगरपालिका– ९ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ८० मिलिग्राम सहित सोही नगरपालिका– ६ बस्ने कमल गाउँपालिका–१ घर भएका ३० वर्षीय सुर्य भन्ने बुद्धि साहुलाई प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू