जनता मावि शिशुवारीले पायो सुविधासम्पन्न भवन
▸ यस स्टोरीको अंश: जनता मावि शिशुवारीले पायो भारत सरकारको सहयोगमा निर्मित सुविधासम्पन्न भवन
सप्तरीको सुरुङ्गा नगरपालिका—१ स्थित जनता माध्यमिक विद्यालयले नेपाल–भारत विकास सहकार्यअन्तर्गत निर्माण भएको सुविधासम्पन्न तीनतले भवन पाएको छ। भारतीय महावाणिज्य दूतावास वीरगन्जका महावाणिज्यदूत देवीसहाय मीना र सुरुङ्गा नगरपालिका प्रमुख गीता चौधरीले संयुक्त रूपमा भवनको उद्घाटन गरे। भारत सरकारको अनुदान र सुरुङ्गा नगरपालिकाको सहयोगमा रु दुई करोड ८४ लाख ३२ हजार ३०१ लागतमा १२ कोठे भवन निर्माण सम्पन्न भएको हो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›