रवि लामिछानेका लागि अदालतले खोलिदिएको ढोका
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतको गोलाप्रथा पेसी प्रणाली हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति र आन्दोलनको चेतावनी
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर भएको सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधका अभियोग फिर्ता गर्न कास्की अदालतले आदेश दिएपछि माथिल्लो तहको राजनीतिक लाभका लागि मार्गप्रशस्त हुने देखिएको छ । कास्की जिल्ला अदालतले शुक्रबार (वैशाख ८) सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धका अभियोगमध्ये सम्पत्ति शुद्धीकरण तथा सङ्गठित अपराधको अभियोगपत्र संशोधनमार्फत फिर्ता गर्न बाटो खोलेको हो ।
पूरा लेख पढ्नुहोस् (6 मिनेट) ›