महान्यायाधिवक्ता कार्यालयको प्रतिक्रिया– जे माग्यौँ, त्यही पायौँ चित्त बुझायौँ

यस स्टोरीको अंश: कास्की अदालतद्वारा रवि लामिछानेसहितका प्रतिवादीविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता
baahrakhari.com · 5 दिन अघि

महान्यायाधिवक्ता कार्यालयले कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध विचाराधीन रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा संशोधन आदेशमा चित्त बुझाएर बस्ने प्रतिक्रिया दिएको छ । कास्की जिल्ला न्यायाधीश हिमलाल बेलबासेको इजलासले लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा संशोधनमार्फत फिर्ता हुनुपर्ने सरकारको मागलाई सदर गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू