प्रतिनिधिसभामा दुई वटा विधेयक दर्ता

यस स्टोरीको अंश: प्रतिनिधिसभामा निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रस्तुत
www.ronbpost.com · 1 हप्ता अघि

प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुनमन्त्री सोबिता गौतमले दुईवटा विधेयक प्रस्तुत गरेकी छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ संसदमा प्रस्तुत भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू