प्रधानमन्त्री शाह नआएको भन्दै प्रतिपक्षी दलले गरे वेल घेराउ, संसदमा नाराबाजी

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाह संसदमा अनुपस्थित, विपक्षीद्वारा वेल घेराउ र नाराबाजी
bizmandu.com · 6 दिन अघि

प्रधानमन्त्री बालेन्द्र शाह प्रतिनिधि सभाको बैठकमा उपस्थित नभएको भन्दै प्रतिपक्षी दलहरुले वेल घेराउ गरेका छन्। प्रधानमन्त्री शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रतिनिधि सभा सदस्य निर्वाचन, मतदाता नामावली र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकहरु प्रस्तुत गरेपछि प्रतिपक्षीले अवरोध गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू