अमेरिकाले इरानमाथि आक्रमण गरेपछि फेरि उकालो लाग्यो तेलको मूल्य

यस स्टोरीको अंश: ईयू राजदूत लोरेन्जो: नेपालको हवाई सुरक्षा सुधार सुस्त, नियामक र सेवा प्रदायक निकाय छुट्याउनुपर्छ
www.capitalnepal.com · 1 दिन अघि

अमेरिकाले इरानमाथि फेरि आक्रमण गरेलगत्तै आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः उकालो लागेको छ । अमेरिकी सेनाले दक्षिणी इरानमा आक्रमण गरेपछि एसियाली बजारको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य झन्डै २.२३ प्रतिशतले बढेर प्रतिब्यारेल ९८.२८ अमेरिकी डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । ब्रेन्ट क्रुडको मूल्य अघिल्लो दिनको तुलनामा करिब १ दशमलव ५ प्रतिशत बढी हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू