शान्ति वार्ताबीच इरानमा नयाँ अमेरिकी हवाई आक्रमण, ट्रम्प भन्छन्, 'ओमानलाई पनि उडाइदिन्छु'

यस स्टोरीको अंश: वार्ता जारी रहेकै बेला अमेरिकाले इरानमाथि हवाई आक्रमण गरेको दाबी
lokaantar.com · 7 घण्टा अघि

वासिङ्टन र तेहरानबीच शान्ति वार्ता चलिरहेका बेला अमेरिकी सेनाले इरानमाथि नयाँ हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानका चारवटा आक्रमणकारी ड्रोन खसाल्नुका साथै बन्दर अब्बासमा रहेको एक इरानी ग्राउन्ड कन्ट्रोल स्टेसनमा मिसाइल प्रहार गरेको छ। यस आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि भएको छ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू