नख्खु कारागारबाट भागेका कैदी बैतडीमा पक्राउ
▸ यस स्टोरीको अंश: नख्खु कारागारबाट भागेका कैदी नरेन्द्रसिंह रतोकी बैतडीबाट पक्राउनख्खु कारागार काठमाडौंबाट भागेका कैदी नरेन्द्रसिंह रतोकीलाई बैतडी प्रहरीले पक्राउ गरेको छ। जबर्जस्ती करणी र डाँकाचोरी मुद्दामा १७ वर्ष छ महिना कैद सजाय सुनाइएका रतोकी गत भदौमा कारागारबाट भागेका थिए। उनलाई डडेल्धुरा कारागार पठाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›