सरकारद्वारा २१ खर्ब २४ अर्ब ३४ करोडको महत्वाकाङ्क्षी बजेट सार्वजनिक

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
www.reportersnepal.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल र महत्वाकाङ्क्षी बजेट सार्वजनिक गरेको छ । मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन, उत्पादकत्व बढाउन र डिजिटल तथा भौतिक पूर्वाधारमा छलाङ मार्ने लक्ष्यसहित यो बजेट ल्याइएको छ । यो बजेटमार्फत सरकारले सूचना प्रविधि (आईटी), एआई कम्प्युट केन्द्र, ठुला पूर्वाधार, स्वास्थ्य-शिक्षामा संरचनागत सुधार र सरकारी निकायहरूको खारेजी तथा मर्जर जस्ता साहसिक कदमहरूको घोषणा गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू