एसईई दिएका विद्यार्थीहरूका लागि गोल्डेनगेटमा बास्केटबल प्रतियोगिता आयोजना हुने

यस स्टोरीको अंश: माडी नगरपालिकाले शिक्षा अध्यादेशअनुसार विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन
insurancekhabar.com · 1 हप्ता अघि

GoldenGate International College अन्तर्गतको Golden Gate Basketball Club ले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष बास्केटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। प्रतियोगिता आगामी २०८३ साल जेठ ८ र ९ गते बत्तीसपुतलीस्थित गोल्डेनगेट इन्टरनेशनल कलेज परिसरमा सञ्चालन हुनेछ। प्रतियोगितामा विजेता टोलीले नगद रु. २०,००० तथा उपविजेता टोलीले नगद रु. १०,००० पुरस्कार प्राप्त गर्नेछन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू