प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
taksarnews.com · 11 घण्टा अघि

प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक सरु भएको छ। आजको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट सार्वजनिक गर्न लागेका हुन्। उनले बजेट आजै मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू