प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

यस स्टोरीको अंश: विपक्षीको नाराबाजीबीच प्रतिनिधि सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक बहुमतले स्वीकृत
prasashan.com · 1 हप्ता अघि

प्रतिनिधि सभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू