दुबै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

यस स्टोरीको अंश: अर्थमन्त्रीको अनुपस्थितिपछि स्थगित प्रतिनिधिसभा बैठक पुनः सुरु, विनियोजन विधेयकमाथि छलफल जारी
www.reportersnepal.com · 1 हप्ता अघि

संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफल जारी रहनेछ। सोमबारदेखि सुरु भएको छलफल सकिएपछि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिनेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू