मुस्लिम समुदायले आज बकर इद मनाउँदै, देशभर सार्वजनिक बिदा

यस स्टोरीको अंश: मुस्लिम समुदायले आज बकर इद (इदुल जोहा) मनाउँदै, देशभर सार्वजनिक बिदा
nepalsamaya.com · 2 दिन अघि

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। यस अवसरमा देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ। यो पर्व अल्लाहलाई खुसी पार्न जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने प्रचलनअनुसार मनाइन्छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू