जेठ १४ गते बकर ईद, सरकारले दियो सार्वजनिक बिदा

यस स्टोरीको अंश: जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा
www.pardafas.com · 1 हप्ता अघि

सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) का अवसरमा जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना जारी गरी यो जानकारी दिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू