जेठ १४ गते देशभर सार्वजनिक बिदा
▸ यस स्टोरीको अंश: सरकारले बकर इदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय
बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सरकारले आगामी जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले जारी गरेको सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको प्रमुख पर्व बकर ईद २०८३ जेठ १४ गते परेको भन्दै सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित