बुद्धिमायाको बुद्धिले नौ सय महिला रोजगार

यस स्टोरीको अंश: वन्यजन्तुको त्रासले चुरे बस्ती उजाडिँदै, सेवा सुविधाको अभावमा स्थानीय विस्थापित
gorkhapatraonline.com · 3 दिन अघि

कालिका नगरपालिका–२ की बुद्धिमाया घलेले घरको कामबाट फुर्सद मिलेको समयमा भेडाको उनबाट धागो बनाउने, धागोबाट गलैँचा बुन्ने, ढाकाको कपडा बुन्ने तथा हस्तकलाका सामान तयार पारेर नौ सयभन्दा बढी महिलालाई रोजगारी दिनुभएको छ । विसं २०७५ देखि १० जनालाई लिएर बुद्धिमायाले बिएम हस्तकला प्रशिक्षण उद्योग स्थापना गरी गृहिणी महिलालाई रोजगारी दिन थाल्नुभएको हो । अहिले उहाँमार्फत प्रत्यक्ष रोजगारी पाउने नौ सय जना पुगेका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू