नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
▸ यस स्टोरीको अंश: नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला सुरु, हजारौं श्रद्धालुको सहभागिता
बेलौरी नगरपालिका–५ भकुण्डास्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र नक्टाबाबा (कालेश्वर) मन्दिर क्षेत्रमा गङ्गादशहरा पर्वका मेला लागेको छ । सोमबार बार रातिदेखि मन्दिर क्षेत्रमा सुरु भएको मेला मङ्गलबार साँझसम्म जारी रहनेछ । मेलामा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानबाट उल्लेख्य सङ्ख्यामा श्रद्धालु भक्तजन धार्मिक क्षेत्रमा पुगेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›