गोसाइँकुण्डमा गंगादशहरा मेला सुरु, ५ हजार भक्तजन आउने अनुमान

यस स्टोरीको अंश: गोसाइँकुण्डमा गङ्गादशहरा मेला सुरु, पाँच हजार भक्तजन आउने अनुमान
himalpress.com · 1 हप्ता अघि

हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गंगादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने गोसाइँकुण्डमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजन आउन थालेका छन् । जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म चल्नेछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू