महँगी नियन्त्रण गर्न सरकार असफल, तत्काल राहत प्याकेज ल्याउन सांसद लामाको माग
▸ यस स्टोरीको अंश: सांसद लामाद्वारा सरकार महँगी नियन्त्रणमा असफल भएको आरोप, राहत प्याकेजको माग
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले महँगीका कारण आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । बजारमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल र तरकारीदेखि लिएर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य आकासिएको उल्लेख गर्दै उहाँले सरकारले सुशासनको प्रत्याभुति दिन नसकेको बताउनु भयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित