उदयपुरमा १४७ पसल अनुगमन, ७ व्यवसायीलाई जरिवाना
▸ यस स्टोरीको अंश: कास्की प्रहरीद्वारा २७ फरार प्रतिवादी पक्राउ, जरिवाना र कैद सजाय असुल गरिने
उदयपुरमा ६ महिनाको अवधिमा १ सय ४७ वटा पसल तथा फर्ममा अनुगमन गरिएको छ। यस क्रममा नियमविपरीत सञ्चालन भएका ७ वटा पसललाई २३ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ भने करिब २ लाख ३८ हजार रुपैयाँ बराबरका म्याद गुज्रेका तथा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित