उच्च प्रदर्शन र आधुनिक सुविधासहित गोदरेज भिजी कूलर नेपाली बजारमा
▸ यस स्टोरीको अंश: गोदरेजले नेपाली बजारमा ल्यायो आधुनिक सुविधासहितको भिजी कुलर श्रृंखला
व्यवसायिक प्रतिष्ठानहरूमा उत्पादनको गुणस्तर सुरक्षित राख्दै आकर्षक रूपमा प्रदर्शन गर्ने उद्देश्यसहित गोदरेजले आफ्नो नयाँ ‘भिजी कूलर’ श्रृंखला नेपाली बजारमा सार्वजनिक गरेको छ। आधुनिक प्रविधि, ऊर्जा दक्ष प्रणाली तथा प्रयोगमैत्री सुविधासहित डिजाइन गरिएको यो श्रृंखला विशेषगरी पेय पदार्थ, डेरी उत्पादन तथा चिसो तापक्रममा भण्डारण गर्नुपर्ने सामग्रीहरूको सुरक्षित र प्रभावकारी व्यवस्थापनका लागि उपयुक्त हुने कम्पनीले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित