पठनपाठनबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्रको यस्तो पत्र

यस स्टोरीको अंश: शिक्षा मन्त्रालयले कक्षा ११ को पठनपाठन असार १ देखि सुरु गर्न निर्देशन
himalpress.com · 1 हप्ता अघि

शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा देशभरका विद्यालयमा कक्षा ११ को पठनपाठन आगामी असार १ गतेदेखि सुरु गर्न निर्देशन दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरले शिक्षा विकास तथा समन्वय एकाइहरूलाई पत्राचार गर्दै मन्त्रालयको निर्णयअनुसार कक्षा ११ को अध्ययन अध्यापन असार १ गतेबाट सञ्चालन गर्न आवश्यक सूचना प्रवाह तथा समन्वय गर्न आग्रह गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू