लोकतान्त्रिक गणतन्त्र विश्वकै उत्कृष्ट व्यवस्था हो– प्रथम राष्ट्रपति डा यादव
▸ यस स्टोरीको अंश: प्रथम राष्ट्रपति यादव भन्छन्, गणतन्त्र जोगाउन शासन शैली सुधार्नुपर्छ
नेपालमा गणतन्त्रको घोषणा भएको दिनको स्मरणमा आज १९ औँ गणतन्त्र दिवस मनाइँदैछ । गणतन्त्रले जनतालाई देशको मालिक बनायो र जनताको अधिकार जनतामा गयो । गणतन्त्र स्थापनापछि यो १७–१८ वर्षको अवधिमा गणतन्त्रलाई संस्थागत गर्न काँग्रेस, एमाले, माओवादी, मधेशवादी दलदेखि अरु राजनीतिक दलहरु सबैको योगदान छ ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›