सिरहाबाट ४० लाखको अवैध समानसहित दुईजना पक्राउ
▸ यस स्टोरीको अंश: सिरहामा ४० लाखको अवैध सामानसहित दुईजना पक्राउ, भारततर्फ तस्करीको प्रयास
सिरहाबाट ४० लाखको अवैध समानसहित दुईजना पक्राउ सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहाको सीमावर्ती क्षेत्रमा अवैध सामानसहित एक मालवाहक गाडी र दुईजनालाई नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा गस्तीका क्रममा भारततर्फ अवैध रूपमा लैजान लागिएको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›