दुई उत्कृष्ट कर्मचारी पुरस्कृत
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरी बलमा राजेन्द्र खड्का र युवराज अर्याल डीआईजीमा बढुवा सिफारिस
बागलुङ नगरपालिकाले चार वर्षै कार्यकाल पूरा गरेको अवसरमा दुई कर्मचारीलाई सम्मान गरिएको छ । नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण, सुशासन प्रवर्धन तथा जनउत्तरदायित्वमा उल्लेखनीय भूमिका खेलेको भन्दै नगरपालिकाका अधिकृत छैठौ तहका दुई कर्मचारीलाई नगदसहित पुरस्कृत गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›