इरान सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी, होर्मुज जलडमरू पनि एजेन्डामा
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–इरान सम्बन्ध नयाँ कूटनीतिक मोडमा पुगेको संकेत गर्दै दुई देशबीचको सम्भावित समझदारी अन्तिम चरणतर्फ उन्मुख रहेको बताएका छन् । उनले क्षेत्रीय सुरक्षा, ऊर्जा आपूर्ति र समुद्री मार्ग सञ्चालनसँग जोडिएका महत्वपूर्ण विषयमा सहमति नजिक पुगेको दाबी गरेका हुन् । शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै ट्रम्पले अमेरिका, इरान र अन्य सरोकारवाला राष्ट्रबीच बहुपक्षीय समझदारीको प्रारूपमा व्यापक प्रगति भएको उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›