प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

यस स्टोरीको अंश: संघीय संसद्का दुवै सदनमा आर्थिक सर्वेक्षण र विधेयकबारे छलफल हुने
www.kathmandupati.com · 1 दिन अघि

सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू