कामपा सहरी योजना आयोगमा राजभण्डारी
▸ यस स्टोरीको अंश: प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माद्वारा पदभार ग्रहण, न्यायिक स्वतन्त्रतामा हस्तक्षेप नहुने प्रतिबद्धता
काठमाडौँ महानगरपालिकाले रिक्त रहेको सहरी योजना आयोगको उपाध्यक्षमा सुमननरसिंह राजभण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। कार्यवाहक प्रमुख सुनीता डंगोलको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले कक्षा ११ र १२ मा प्रदान गरिने छात्रवृत्तिसम्बन्धी कार्यविधि संशोधनसहित पारित गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›