परियोजना आबद्ध फण्डिङसहितका नयाँ उपकरण ल्याउने सरकारको घोषणा

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
bizmandu.com · 6 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत वैदेशिक लगानीको दायराभित्र कन्भर्टिबल उपकरण, परियोजना आबद्ध फण्डिङ लगायत अन्य उपकरण ल्याउने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै यस्तो जानकारी दिएका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू