आज आगामी वर्षको बजेट सार्वजनिक हुँदै

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
newspolar.com · 16 घण्टा अघि

सरकारले आज आउँदो आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्को संयुक्त सदनमा दिउँसो ४ बजे आयव्ययको अनुमानित विवरण प्रस्तुत गर्ने कार्यक्रम छ। बजेटमा राष्ट्रिय गौरवका आयोजनालाई स्रोत सुनिश्चितता दिने र कमजोर सार्वजनिक निकाय खारेज गर्ने तयारी छ। आगामी वर्षको बजेटलाई रूपान्तरणको प्रस्थानविन्दु बनाइनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू