लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक, केके छन् प्राथमिकतामा ?
▸ यस स्टोरीको अंश: लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत: मन्त्रालय संख्या ८ मा झारिने
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि आधुनिकीकरण, उद्यमशीलता विकास र पूर्वाधार विस्तारलाई मुख्य प्राथमिकतामा राखेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभामा प्रस्तुत गरेको नीति कार्यक्रममा समावेशी विकास, सुशासन र आर्थिक समृद्धिमा विशेष ध्यान दिने उल्लेख छ । नीति कार्यक्रममा कृषि क्षेत्रलाई रूपान्तरण गर्ने लक्ष्य राख्दै “बालीवस्तु विशेष सघन व्यावसायिक क्षेत्र” विकास कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›