नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्नु सरकारको उच्च प्राथमिकता: मन्त्री सोविता गौतम
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेको दाबी: नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट हटाउन सम्पूर्ण शक्ति लगाइने
कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग एशिया प्यासिफिक ग्रुप अन मनि लाउन्डरिङ (एपीजी) का उपकार्यकारी सचिव डेभिड शानोन र नीति अधिकृत किआ सशलले शिष्टाचार भेटघाट गरेका छन् । भेटका क्रममा एपीजीका उपकार्यकारी सचिवले नेपाललाई सम्पत्ति शुद्धीकरणको सघन सूची (ग्रे लिस्ट) बाट हटाउनका लागि भइरहेको प्रयास, कानूनको कार्यान्वयन, निकायहरू बिचको समन्वय र अन्तरसम्बन्ध, कसूरजन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफतका विषय तथा सम्पत्ति शुद्धीकरण निवारणमा संलग्न दक्ष मानव संसाधनको विषय औंल्याए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›