नेतृत्व परिवर्तनको हल्ला निराधार, अध्यक्षकै कमाण्डमा पार्टी अघि बढ्छः उपमहासचिव भट्ट
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा नेताहरूको धारणा राख्ने क्रम जारी, भोलि पुनः बस्ने
नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले पार्टीभित्र नेतृत्व परिवर्तनको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन्। बैठकमा भएका छलफलका विषयमा जानकारी दिँदै भट्टले बाहिर आएका नेतृत्व परिवर्तन र राजीनामाका कुराहरूलाई ‘अतिरञ्जित’ संज्ञा दिए। उनले अध्यक्षकै नेतृत्वमा विद्यमान समस्याहरूको समाधान गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्छ भन्ने सबैको साझा निष्कर्ष रहेको बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित