पोखरामा जमिन भासियो

यस स्टोरीको अंश: पोखरामा जमिन भासियो, घर र सडकमा क्षति
nepalnews.com · 9 घण्टा अघि

पोखरा महानगरपालिका ३, नदीपुर क्षेत्रमा शुक्रबार बिहान जमिन भासिँदा सडकसँगै एउटा घरको आँगन र घरको भागमा करिब १० मिटरको भ्वाङ परेको छ । जमिन भासिँदा खानेपानी वितरणका पाइपसमेत फुटेको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त क्षेत्रको अवलोकन गरी प्राविधिकसँग सल्लाह गरी सुरक्षित बनाउन जनप्रतिनिधिलाई सुझाव दिएकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू