पुवाखोला जलविद्युतकाे पानीले माईखोला सडकखण्डमा समस्या
▸ यस स्टोरीको अंश: पुवाखोला जलविद्युत आयोजनाको पानी चुहावटले माईखोला सडकखण्डमा समस्या
पुवाखोला जलविद्युत् आयोजनाको पेनस्टक पाइपबाट पानी चुहिएर मेची राजमार्ग अन्तर्गत इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्डमा ठुलो क्षति पुगेको छ । जमिन भासिँदा र बग्दा सडकखण्डमा समस्या आएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा निरीक्षण गर्दा पेनस्टक पाइप चर्किएको पाइएको छ । यस सडकखण्डमा पहिरो जाँदा यातायात अवरुद्ध हुनुका साथै पुनर्निर्माणको काम भइरहेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›