जब फेवातालमा डुङ्गा पल्टियो…

यस स्टोरीको अंश: पोखराको फेवातालमा जलउत्पन्न विपद् उद्धार अभ्यास सम्पन्न
www.dcnepal.com · 1 हप्ता अघि

जिल्ला प्रशासन कार्यालय, कास्कीले आज बसुन्धरा उद्यान नजिक फेवाताल किनारमा जलउत्पन्न विपद् घटनाको उद्धारसम्बन्धी संयुक्त अभ्यास गरेको हो । नेपाली सेनाको कृष्णदल गण, जिल्ला प्रहरी कार्यालय, कास्की र सशत्र प्रहरी बल नेपाल नं २४ गणसँगको सहकार्यमा नमुना उद्धार अभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू