पूर्वन्यायाधीश प्रधानको निधनपछि सर्वोच्च शोकमा, आज नियमित इजलास बन्द

यस स्टोरीको अंश: सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधनमा शोक बिदा, इजलास बन्द
www.onlinepana.com · 6 दिन अघि

सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानका कारण सर्वोच्च अदालतले आज (बिहीबार) नियमित इजलास सञ्चालन नगर्ने भएको छ । प्रधानलाई श्रद्धाञ्जली अर्पण गर्दै अदालतले नियमित सुनुवाइ तथा न्यायिक कार्य स्थगित गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतद्वारा जारी सूचनामा पूर्वन्यायाधीश प्रधानको बुधबार निधन भएको उल्लेख गर्दै उनको सम्मानमा बिहीबार कुनै पनि नियमित इजलास सञ्चालन नगरिने जानकारी दिइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू