न्यायाधीश सपना प्रधान मल्ल २० दिनको विदामा बसिन्

यस स्टोरीको अंश: प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा
www.dcnepal.com · 1 हप्ता अघि

सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन् । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्ति र पदबहालीसँगै उनी बिदामा बसेकी हुन् । यसअघिका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण अवकाश भएपछि वरिष्ठतम न्यायाधीश मल्लले कामु प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू