कर्णालीको संस्कृति जोगाउन राजधानी आएका कलाकार प्रधानमन्त्री खोज्दै एक महिनादेखि काठमाडौंमा

यस स्टोरीको अंश: भारतीय राजनीतिमा 'कक्रोच जनता पार्टी' अभियानले नयाँ बहस जन्मायो
www.diyopost.com · 6 दिन अघि

कर्णाली मुगुकी झुमा बुढा लगायत १५ सदस्यीय टोली कर्णालीमा लोप हुन लागेको लोकसंस्कृतिको संरक्षणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन काठमाडौं आएको छ। उनीहरूले प्रधानमन्त्री कार्यालय, सम्वन्धित मन्त्रालय, सांसद तथा राज्यका अन्य निकायसँग भेटका लागि प्रयास गरे पनि कसैले पनि भेट गर्ने समय नदिएको गुनासो गरेका छन्। उनीहरूको माग कर्णालीको भाषा, लोकसंस्कृति, परम्परागत लोक कला, भेषभूषा र मौलिक जीवनशैलीलाई राष्ट्रिय स्तरमा स्थापित गर्नु हो।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू