राष्ट्रिय ललितकला प्रदर्शनी समयमै गर्न माग

यस स्टोरीको अंश: राष्ट्रिय ललितकला प्रदर्शनी समयमै गर्न माग गर्दै मन्त्रालयमा ध्यानाकर्षण
shilapatra.com · 1 हप्ता अघि

१५ जेठदेखि हुने भनिएको ‘राष्ट्रिय ललितकला प्रदर्शनी समयमै आयोजना हुनुपर्ने माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा ध्यानाकर्षणपत्र बुझाइएको छ । ‘शनिबारीय स्थलगत कला कार्यशाला अभियान’ले आज मन्त्रालयमा पुगेर नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नेतृत्वविहीन भएको अवस्थामा सो प्रदर्शनी बिना रोकटोक हुनुपर्ने माग गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू