उपन्यासकार ध्रुवकृष्ण ताम्राकारको ‘दह’ लोकार्पण

यस स्टोरीको अंश: उपन्यासकार ध्रुवकृष्ण ताम्राकारको ‘दह’ उपन्यास अक्षरमार्गद्वारा लोकार्पण
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

अक्षरमार्गले साहित्यकार ध्रुवकृष्ण ताम्राकारको ‘दह’ उपन्यास लोकार्पण गरेको छ। सो उपन्यासको लोकार्पण उपन्यासकार तथा कार्यक्रमका प्रमुख अतिथि प्राडा विष्णु एस राई, साहित्यकार सूर्य लाकोजू, समालोचक डा हरिप्रसाद सिलवाल, समालोचक ध्रुव मधिकर्मी र उपन्यासकार ध्रुव ताम्राकारले संयुक्त रूपमा विमोचन गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू