मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ

यस स्टोरीको अंश: पाल्पाको सिद्धबाबा नजिकै युवकको शव फेला, पहिचानको लागि प्रहरीको अपिल
lokaantar.com · 1 हप्ता अघि

काठमाडौँको चन्द्रागिरी नगरपालिका–१२ बलम्बुस्थित बसन्तटोलबाट मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर जिल्ला इन्द्रसरोवर गाउँपालिका–६ घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय सन्जित लामा र मकवानुर कैलाश गाउँपालिका–३ घर भई हाल काठमाडौँ टोखा बस्ने ३२ वर्षीय अशोक लामा रहेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू