सुशासन र मध्यम वर्ग विस्तार सरकारको मुख्य प्राथमिकता हो : अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्ले: सुशासन र मध्यम वर्ग विस्तार सरकारको मुख्य प्राथमिकता
ehimalayatimes.com · 1 हप्ता अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई बजेट विनियोजनलाई विशेष प्राथमिकतामा राखिने बताएका छन् । आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि राष्ट्रिय सभामा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दिँदै उहाँले सुशासन विना दिगो आर्थिक वृद्धि सम्भव नहुने स्पष्ट पार्नुभएको हो । अर्थमन्त्री वाग्लेले राष्ट्र निर्माणको साझा उद्देश्य र गन्तव्य एउटै भएपनि त्यहाँ पुग्ने बाटो र शैलीमा राष्ट्रिय स्वतन्त्र पार्टीको फरक दृष्टिकोण रहेको उल्लेख गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू